अरु कोहि छैটन
(अरु कोहि छैটन आदरको योग्य
एकमात्र मालिक तपाई
अरु कोहि छैन सिंहासनको योग्य
एकमात्र राजा तपाई ) 2
(सारा आदर सारा महिमा तिमैरै तिम्रै ) 2
(अरु कोहि छैन महिमाको योग्री
एकमात्र प्रभु तपाई
अरु कोहि छैन निस्कलन्क पबित्र
एकमात्र थुमा तपाई) 2
(सारा आदर सारा महिमा तिमैरै तिम्रै ) 2
( नाउ उनको उच्च , नाउ उनको उच्च ,
नाउ उनको उच्च नाउ येशु ) 2
4 Comments
Good keep it up
ReplyDeleteCan u make on Ho teri stuti aur aradhana
ReplyDeleteyou can make the lyrics so we can copy and paste as well as it will be very helpful thanks
ReplyDelete:)
Sure
DeleteSuggest any songs