हिउँदको घाम झललल
हिउँदको घाम झललल संगरमाथा टललल
चिसो हावा बनमा सररर,
चियाबारी झिलिलिलि रेलगाडी फिलिलिलि
लाल्पाते बनमा झररर
आम्मममम चरितिर कि, झिलिलिलि रातो पहेलो बत्ती
आछुछुछुछु कति सारो जाड़,
लौन आगो ताप्र आउ है सब एता चाडो...
(आफ़ो आंगन आएछ है बडादिन ख़रीष्टमस फर्केर) २
हामी सबै रमाउँदे, खुसीयाली मनाउँदे
मुक्तिदाता जन्यो भनेर,
सम्झनामा रम्दैछौं कति भव्य पल थ्यो जब
ईश्वर आए मानिस बनेर..
आम्मममम चरितिर कि, झिलिलिलि रातो पहेलो बत्ती
आछुछुछुछु कति सारो जाड़,
लौन आगो ताप्र आउ है सब एता चाडो...
(आफ़ो आंगन आएछ है बडादिन ख़रीष्टमस फर्केर) २
न बलले न बुद्धिले, न धनले न शक्तिले
मानिसको पापलाई पखाल्छ,
येशू ख़ीष्ट आउनुभो, मानिसलाई बचाउनलाई
उनमा मात्र पापकों क्षमा छ..
आम्मममम चरितिर कि, झिलिलिलि रातो पहेलो बत्ती
आछुछुछुछु कति सारो जाड़,
लौन आगो ताप्र आउ है सब एता चाडो...
(आफ़ो आंगन आएछ है बडादिन ख़रीष्टमस फर्केर) २
Suggest any song (comment down below)👇🙏
0 Comments
Suggest any songs