हल्लेलूयाह स्तुति-महिमा
कोरस:
(हल्लेलूयाह स्तुति-महिमा सर्वदा, येशू प्रभुलाई दिन्छौীঁ) ২
हा... (हल्लेलूयाह) ३, हा ... (हल्लेलूयाह) ३
१: (क्ूसको बलिदानमा रगत बहाउनुभयो) २
(पापलाई हटाई शुद्ध गराई हामीलाई बचाउनुभो) २
२: (उहाँको पुर्नरत्थानमा अनन्त विजय लिई आउनुभयो) २
(आज तिमी-हामीलाई यही विजय दिनलाई येशूजी आउनुभो) २
2 Comments
Can you post chords for Mero hridaiko murti harulai by Adrian Dewan
ReplyDeleteSure
DeleteSuggest any songs