Ek pal pani tada lyrics and chords | Adrian Dewan | Basic Guitar Chord

Ad Code

Responsive Advertisement

Ek pal pani tada lyrics and chords | Adrian Dewan | Basic Guitar Chord

एकपल पनिटाढा

(मलाई जान नदेऊ तिमीबाटएकपल पनिटाढा)२
मलाई शून्य शून्य लाग्छ येशू तिम्रो प्रेमविना, यो संसार 
मलाई जान नदेऊ तिमीबाटएकपल पनि टाढा.
हुँहँ हूँ।
यो रंगीचंगी संसार, खिंच्े मनलाई बारबार तर अनन्त थोकलाई,
अनन्त थोकलाई साट्िदिन मत क्षणिक थोकसित
यो झ्लिलीमिली शहर, नटुंगिने रहर तर स्वर्गीय थोकलाई,
स्वर्गीय थोकलाई साट्िदिन मत संसारिक थोकसित
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा.
हुँहँ हूँ।
यो टुटिजाने प्रेम-बाचा, संसारको मित्रता तर क्रसको प्रेमलाई,
क्रूसको प्रेमलाई भुल्दिन म त अन्तिम साससम्म
यो बितीजाने जीवन, ओडली झर्ने यौवन, तर येशूलाई पाएर,
येशूलाई पाई जीउँनेछु म त अनन्तकालसम्म
(मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा)२
मलाई शून्य शून्य लाग्छ
येशू तिम्नो प्रेमविना, यो संसार
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा.
हुँ हुँ हुँ
Suggest any song (comment down below) 👇🙏

Post a Comment

4 Comments

Suggest any songs

Ad Code

Responsive Advertisement