Mero Hridaya Ko Lyrics & Chords by Adrian Dewan | Basic Guitar Chords

Ad Code

Responsive Advertisement

Mero Hridaya Ko Lyrics & Chords by Adrian Dewan | Basic Guitar Chords

 


मैरो हदयको मुतिहरुलाई

मैरो हदयको मुतिहरुलाई भत्काईदिनु होस
तिनीहरुको बेदिहरुलाई टुक्राईदिनु होस
को : तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी

मेरो शरीरको मोहहरुलाई हटाईदिनुहोस
तपाइको ठाऊँ लिने सबैथोक मेटाईदिनुहोस
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी

येशु तपाइलाई मेरो हृदयको सारा भक्ति
(उचालिनुहोस सबभन्दा माथी)-२

मेरो हृदयको सिंहासनमा राज गर्नुहोस
मेरो जीवनको तपाई मालिक डो्याउनुहोस्
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी

मेरो हृदयको मुर्तिहफुलाई भत्काईदिनुहोस
तिनीहरुको बेदिहरुलाई टुक्राईदिनुहोस
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी

येशु तपाइलाई मेरो हृदयको सारा भक्ति
(उचालिनुहोस सबभन्दा माथी)-3


Suggest any song (comment down below)👇🙏

Post a Comment

2 Comments

Suggest any songs

Ad Code

Responsive Advertisement