राजा येशु राजाराजा येशु. राजा
सिंहासनमा विराजित हुने प्रभु
प्रशम्सामा उचालिने प्रभु
मारिएको थुमालाइ उचाल्द छौ
आराधनाको वलिदान अर्पणद छौ
(राजा येशु राजाराजा येशु. राजा)२
उचालिनोस, उचालिनोस, उचालिनोस,
हाम्रों बिचमा
छुनुहोस, छुनुहोस, छुनुहोस,
हाम्रो जिवनलाइ
Suggest any song (comment down below)👇🙏 |
0 Comments
Suggest any songs