Angaloma Badhi Rakhna by-Amrit Pun | Lyrics and chords | Sain Basic Guitar Chord

Ad Code

Responsive Advertisement

Angaloma Badhi Rakhna by-Amrit Pun | Lyrics and chords | Sain Basic Guitar Chord

 


अंगालोमा बाँधी राख्न

(अंगालोमा बाँधी राख्न प्रभ् तिमीलाई चाहन्छन्,

तिम्रा दोषहरु मेटाउन धेरै-धरै चाहन्छन्)x२

(फर्क फेरी औंगालोमा सुन्दर जीवन जीऊनलाई) x२

(ड्बी जाने घाम सारा यो जीवन,

किन-किन लत्याइरहेछ)x२

(दोबाटोमा पखी प्रभु तिमीलाई बोलाउँछन्)x२

अंगालोमा बाँधी..

(सुख खोजेर  प्रभु भुलेर कहाँ कता हराइरहेछौं) x२

(फर्क फेरि अंगालोमा तिमीलाई बोलाउँछन)x२

अंगालोमा बाँधी..

Suggest any song comment down below 👇🙏

Post a Comment

2 Comments

Suggest any songs

Ad Code

Responsive Advertisement