BHANU MA KASARI in English |Rohit Thapa song lyrics | Lyrics with chord || Basic Guitar Chord ||

Ad Code

Responsive Advertisement

BHANU MA KASARI in English |Rohit Thapa song lyrics | Lyrics with chord || Basic Guitar Chord ||


भनु म कसरी

भनु म कसरी हृदयको गहिराइ,छुनु भयो येशुले.
जिवनको बाटो यो अध्यारो थियो जो,
भर्नु भयो ज्योतिले ज्योतिले

(यसैले जोडि्छु तिमी सँग, बाँचने आधथार 
तिमी नै हीमेटिछ गहिरो तृष्णा मेरो,
पिउने इनार तिमी नै हौ) २

(तिमीले जस्तो कसैले, मेटाउँदैन तृष्णा,
तिमीले जस्तो कसैले, छुदैन यो हदयलाई) २
जति गहिरिन्छु मं आफैलाइ हराउँछ्र,
आफैलाइ हराउँदा म तिमीलाझ भेटाउँछु

Suggest any song (comment down below) 👇👇🙏

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement