Euta Antar Binti | Aau Yeshu in English | (Rohit Thapa song lyrics) || lyrics with chord || Basic Guitar Chords

Ad Code

Responsive Advertisement

Euta Antar Binti | Aau Yeshu in English | (Rohit Thapa song lyrics) || lyrics with chord || Basic Guitar Chords

Thanks for commenting. Here you go..

         

 

आउ येशू 

(ज्ञानी बनेर, हृदय गुमायौँ संसार जीतेर आफै हरायौं) २
(अध्याँरोमा हि्झे हामीलाई, तिम्रो दिव्य ज्योति देखाई देऊ)x২

(आउ येशू संसार तिम्रो भत्किरिहेछ, 
रातहरु निराशमा जलिरहेछ ।) २

1. (फुल्नै नपाई सरयथौं कोपिलाहरु किन 
यहाँ मूझरई रहे छसल्लाह खोज्दै हिडे पाईलाहरु, 
टेक्रे नपाई लर्खराई रहे छ) २
भत्किन्दै छ घर तोडिदेछ परिवार
येशू तिश्रो सल्लाह खोज्दैछ ।

2. (अशाहय कम्जोरको रगत बगाई,
शान्ति जीले प्रयास चल्दछ ) २
अबोध अनाथको चिता माथि
मान्छेको यहाँ चुला जल्दैछ
(थामिन्न अब साथ भयानक भो अब रात,
चंगाईको बिहानी खोज्दैछ) २

(आउ येशू संसार तिम्रो भत्क्रिहेछ, रातहरु निराशमा जलिरहेछ।) २
Suggest any song (comment down below) 👇🙏

Post a Comment

1 Comments

Suggest any songs

Ad Code

Responsive Advertisement