Aajako din dekhi mero jindagi lyrics and chords | Bigyan Baraily | Basic Guitar Chord

Ad Code

Responsive Advertisement

Aajako din dekhi mero jindagi lyrics and chords | Bigyan Baraily | Basic Guitar Chord


आज को दिन देखि

(आज को दिन देखि मेरो जिन्दगीलाई येशुमा दिहाल्छ्
दुई दिने जिन्दगीमा मेरो प्रभु येशु समहाली देउ मलाई )-२

(मैरे निम्ति कति रोएड मेरे खातिर स्वग्ग त्यागेड )x२
हात पाउमा काटी ठोकी मेरो जिन्दगीताई बचायौ)x२

( तिमि नै मेरो साहारा ) २

(संसारको जन्जलबाट टाडा टाडा लैजाऊ मलाई )x২
(जिन्दगीको हरेक कदममा बिस्तारे डोयाउ प्रभुमलाई)x২

( तिमि नै मेरो साहारा )x২

(आज को दिन देखि मेरो जिन्दगीलाई येशुमा दिहाल्छ्
दुई दिने जिन्दगीमा मेरो प्रभु येशु समहाली देउ मलाई)x२
Suggest any song (comment down below)👇🙏

Post a Comment

2 Comments

Suggest any songs

Ad Code

Responsive Advertisement