Khrishtiya Bhajan 482 | Yeshu Dhanyabadh Maile Pujnu Pardaina Guitar Chords and Lyrics | Basic Guitar Chord

Ad Code

Responsive Advertisement

Khrishtiya Bhajan 482 | Yeshu Dhanyabadh Maile Pujnu Pardaina Guitar Chords and Lyrics | Basic Guitar Chord


येशू धन्यवाद मैले पुज्नुपर्दैन

(येशू धन्यवाद मैले पुज्नुपर्दैन
न आकाश, न पृथ्वीका आकृतिहरू) २
तिमीले चिनाइदियी साँचो परमेश्वरलाई
येशु धन्यवाद ।

१:(पहाड़, नदी, जङ्गल र बादल, तिम्े सृष्टि हो) २
कसरी पु्जूं मैले, तिम्रा हातका रचनाहरू ?
तिमीले बताझइदियौ आदि-अन्त, तिमी नै हौ।

२:(तोडू कति मेरो जीवनलाई, मुक्तिको खोजीमा) २
पुण्य गरें भछु, छैन शान्ति मेरो आत्मामा
तिमीले देखाइदियौ बाटो, सत्य र जीवन ।
Suggest any song (comment down below)👇🙏 


Post a Comment

2 Comments

Suggest any songs

Ad Code

Responsive Advertisement