बाटो सनातन्को
आ हा हा हा आहै आ हा हा हा
आ हा हा आहै हो हो (2)
एउटा छ पुरानो बाटो सनातन्को
जहाँ म हिदै् . तपाईलाई पच्छाउदै
जीवनको नदी छेउ बिसाउने सुन्दर ठाउँ,
सुन्छु बाटो यहि यस्लाई पच्छाउदै जाउ
सिरमा आनन्दुको मुकुट लगाइ,
स्वोक अनी सुस्केरा, टाढा भगाई
मेरो येशु यही बाटो भएर आउनुहुदैछ,
नयाँ गीतले भरिन्दैछ मन, झन बद्दैछ हद्यको जलन (२)
आहे हो हो हो आहै हो हो हो
(अब मैरा दुर्बल गूझा फैरी बलियो हुँदैछ
कम्जोर हात माथि उठेर, स्वोर्गलाई चुम्दैछ (२)
आँखाले देख्दैछ, तपाईको महिमा,
ओठले गाउदैछ्, तपाईको प्रशन्सा
अदनको बगैचामा जिउनलाई बोल्लाउनुहुंदैछ,
ठुलो शान्ति छाउदैछ यहाँ, छैन मृत्युको कुनै छाया (२)
एउटा छ पुरानो बाटो सनातन्को
जहाँ म हिदेलछु, तपाईलाई पच्छाउदै
जीवनको नदी छेउ बिसाउने सुन्दर ठाउऊँ,
सुन्छु बाटो यहि यस्लाई पच्छाउदै जाउ
आ हा हा हा आहे आ हा हा हा
आ हा हा आहै हो हो (2)
2 Comments
Good praise the lord keep it up.
ReplyDeleteGood
ReplyDeleteSuggest any songs