Mero Buwa Ko Ghar By Rohit Thapa Song Chords And Lyrics | Christian song | Basic Guitar Chord

Ad Code

Responsive Advertisement

Mero Buwa Ko Ghar By Rohit Thapa Song Chords And Lyrics | Christian song | Basic Guitar Chord



मेरो बुवाको घर

बिसाउनलाई खाट त्यहा भोजन जुर्नेछ
लागेका ती चोटहरु सबै पर्नेछ
(मेरो पनि छ एउटा घर मेरो बुवाको घर)२
(त्यो हेराईत्यों माया, त्यो अंगालो,
त्यो आशिषको हात)२

(मेरो पनि छ एउटा घर मेरो बुवाको घर)२

चोट छ गहिरो जिवनमा, लड़खरिन्दै छ पाइलाहरु
पानीको मुहानलाई त्यगेर मेटिछ कहाँ तृष्णाहरु)२
त्यो घरको ज्योतिले भरियोउज्यालो मेरो बाटोमा)२
त्यो हेराई..
त्यो अंगालो..

Suggest any song (comment down below)👇🙏

Post a Comment

2 Comments

Suggest any songs

Ad Code

Responsive Advertisement