भागेर कहाॉँ जाउ म
(भागेर कहाॉँ जाउ म,
अन्तमा तपाई नै चाहिन्छ
लुकेर कहाँ लुकु म,
ज्योती तपाई नै हुनुहुछ) x২
(आकाशमा पनि तपाई,
गहिराइमा पनि तपाई,
यो भिडुमा पनि तपाई,
एकान्तमा पनि तपाई,
हुनुहुन्छ, येशु, हुनुहुछ ) x२
भागेर कहाँ ..
|
Suggest any song (comment down below)👇🙏 |
1 Comments
God bless you
ReplyDeleteSuggest any songs