Pahaad-ko Uccaiharubata by Rohit Thapa | lyrics and Chord | Basic Guitar Chord Sain

Ad Code

Responsive Advertisement

Pahaad-ko Uccaiharubata by Rohit Thapa | lyrics and Chord | Basic Guitar Chord Sain


पहाडको उचाईहरुबाट

ओ....... ४
(पहाडको उचाईहरुबाट, परमेश्वरको स्तूती गर
तराईका मैदानहरुबाट, उहाँको प्रशंसा गर
स्वर्गदूतहरु साथ मिलेर, परमेश्वरको स्तूती गर
चम्किला तारा झिल्मिलाउदै,
उहाको प्रशंसा गर) २
ओ....... ४

(आकाश माथिका पानी, र गहिरा सागर
चढ़ाउदै येशूलाई, महिमा र आदर
बिजुली असिना, हिउँ अनि बादल
इयालि र सारांगी, विणा अनि मादल) २
(फलफलाउने वृक्षहरुले, रंगविरंगी फूलहरुले,
भरोसा येशुमा राखदै उड़िहिड्ने पंछीहरुले) २
ओ....... ४

राजा अनि राजकुमारहरुले, परमेश्वरको स्तूती गर
हुकीएका छोरा र छोरीले, उहाँको प्रशंसा गर
थुमासंगै भोज खान पाउनेले, परमेश्वरको स्तूती गर
उहाँसंगै पिरती लाउनेले, उहाँको प्रशंसा गर
ओ....... ४
Suggest any song comment down below 👇🙏

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement