Yaahowe mero Gothaalo, ma-laai kehi ghati hudaina lyrics and chord | Bhajan no. 375 | Basic Guitar Chord Sain

Ad Code

Responsive Advertisement

Yaahowe mero Gothaalo, ma-laai kehi ghati hudaina lyrics and chord | Bhajan no. 375 | Basic Guitar Chord Sain

Psalm 23:1–6

1 The Lord is my shepherd; I shall not want.

2 He makes me to lie down in green pastures: he leads me beside the still waters.

3 He restore my soul: he leads me in the paths of righteousness for his  name's sake.


याहोवे मेरो गोठालो


याहोवे मेरो गोठालो, मलाई केही घटी हूँदैन
उनले हरियो खर्कमा, मलाई चराउनेछन्

१: सुख- चैनको पानीनिर, सरदैव डोन्यउनेछन्मेरो यो
तुच्छ प्राणलाई, नयाँ तुल्याउनेछन्।

२: आफ्नै नाउँको कारण, जहीं गए तापनि
धर्मको सुमाग्गमा, मलाई अगुवाइ गर्नेछन्।

३: अँ मुत्युको छारयाँमा, हिंडनु परे तापनि
रक्षा गर्छन् जहीं जाऔं , तब किन डराऔं।

४: सबै शत्रुको सन्मुख, भोज तयार पार्नुहन्ह
तेलले अभिषेक गरे, कचौरा पोखिन्छ।

५: निश्चय भलाइ र कृपा, जीवनभरि रहन्छ
याहोवेको स्वर्गलोकमा, सदैव वास गनेछु ।
Suggest any song comment down below 👇🙏

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement